9
January 2023

न्यौपाने कुल मन्दिर निर्माण अभियान-२०७९

Author: बिमल बाबु न्यौपाने

न्यौपाने कुल मन्दिर निर्माण तथा कुल बंश बिकास रुपा-७,माझगाँउका लागी रुपा -७,माझगाँउ,बान्नेरुख निबासी रामचन्द्र न्यौपाने र छोराहरु ई कालिदास,दीपक,डा दीनेश र ई रमेश न्यौपानेले न्यौपाने कुल मन्दिर निर्माणका लागी रु १,२१,१३१(रु एक लाख एक्काईस हजार एक सय एकतीस) आर्थिक सहयोग गर्नुभएको छ।

साथै ई कालिदास न्यौपानेले हाम्रो यस मन्दिर निर्माणका लागि प्राबिधिक सहयोग ,ई रमेशले बंशावली प्रकाशनमा बिगतमा र अहिले पनि निरन्तर सहयोग गरिरहनु भएको छ।साथै दीपक र डा दीनेशले बेलाबेलामा हामीलाई बिभिन्नकोण बाट सहयोग गरिरहनु भएको जानकारी गराउन चाहान्छौ।

।अभियानको तर्फ बाट दानबीर र हजुरहरुको परिवारको सुस्वास्थ्य,दिर्घायु र उत्तरउत्तोर प्रगतिको शुभकामना तथा बधाई ब्यक्त गर्न चाहन्छौ।

साथै मन्दिर निर्माणका लागि बोलकबोल गर्नुभएको रकम यही पौष २० भित्र बैक दाखिला वा भुक्तानी गरि शिलालेखन कार्यलाई सहयोग गरिदिनुहुन सम्पूर्ण बन्धुहरुलाई अनुरोध गरिन्छ।

यस अभियानमा जोडिन चाहाने बन्धुहरु एंव शुभचिन्तकहरुले सिद्दार्थ बैक ,तालचोक शाखामा "न्यौपाने कुल मन्दिर निर्माण अर्थ संकलन समिति"को नाममा रहेको 00521033950 खाता नं मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ।धन्यवाद।

बिमल बाबु न्यौपाने

सचिब

कुल मन्दिर निर्माण अर्थ संकलन समिति

रुपा -७,माझँगाउ।

 

 

 

 

Share this Blog:


Comment

TOP NEWS   TOP Blogs(शीर्ष ब्लगहरू)
 
 
न्यौपाने कुल मन्दिर निर्म...
 

न्यौपाने कुल मन्दिर निर्माण तथा कुल बंश बिकास रुपा-७,माझगाँउका लागी रुपा -७,माझगाँउ,बान्नेरुख निब...
Read More
9 January 2023


 
 
SPORTS   Recent Blogs(ताजा ब्लगहरू)
 
 
न्यौपाने कुल मन्दिर निर्म...
 

न्यौपाने कुल मन्दिर निर्माण तथा कुल बंश बिकास रुपा-७,माझगाँउका लागी रुपा -७,माझगाँउ,बान्नेरुख निब...
Read More
9 January 2023